सुशासन र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध : गण्डकीका मुख्यमन्त्री पोखरेल

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले युवाशक्तिलाई स्वदेशमै रहने वातावरण सिर्जना गरी रोजगारीसँगै उत्पादन बढाउने र पारदर्शीताका साथ सुशासन कायम गर्न सकेमा मात्र शासन व्यवस्था सुदृढ र प्रभावकारी हुने बताए । गण्डकी प्रदेश सरकार स्थापनादेखि […]