चलचित्र विकास बोर्डमा अभिनय कार्यशाला

काठमाडौं । चलचित्र विकास बोर्डले ‘अभिनय कार्यशाला’ गरिरहेको छ । माघ २९ गतेबाट सुरु कार्यशालामा अभिनयका विभिन्न आयामबारे प्रयोगात्मक कक्षा भइरहेको छ । अभिनयमा करिअर बनाउन चाहनेहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यशालामा अभिनेता भोलाराज सापकोटाले अभिनय प्रशिक्षण दिएका छन् । सहभागीले अभिनय अभ्यास, नवरस, द्वन्द्व र चरित्रसँगको सम्बन्ध, अभिनेता-अभिनेत्रीको तयारी, छायांकन तयारी, अभिनयबारे सैद्धान्तिक तथा […]