समानुपातिक सांसदबारे निर्णय लिन जसपा बैठक बस्दै

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । पार्टी कार्यालयमा बिहान ८ बजेपछि बस्ने बैठकले समानुपातिकतर्फका सांसदबारे निर्णय गरिने साे पार्टीले जनाएकाे छ । जसपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ५ सिट पाएकाे छ ।

सम्बन्धित सामग्री

मन्त्रीको नाम टुङ्ग्याउन जसपा बैठक बस्दै

मन्त्रीको नाम टुङ्ग्याउन जनता समाजवादी पार्टी, (जसपा) नेपालको बैठक बस्दै छ ।

मन्त्रीको नाम टुङ्ग्याउन जसपा बैठक बस्दै

मन्त्रीको नाम टुङ्ग्याउन जनता समाजवादी पार्टी, (जसपा) नेपालको बैठक बस्दै छ ।

महाधिवेशन तयारीबारे छलफल गर्न जसपा बैठक बस्दै

काठमाडौं ।  पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायत मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज हुँदैछ । पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बोलाइएको बैठकमा महाधिवेशनलाई सफल बनाउन नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायत विषयमा छलफल हुने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए। प्रवक्ता सुमनले भने, “महाधिवेशनका निम्ति विभिन्न […]

महाधिवेशन तयारीबारे छलफल गर्न जसपा बैठक बस्दै

काठमाडौँ- पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायत मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज हुँदैछ । पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बोलाइएको बैठकमा महाधिवेशनलाई सफल बनाउन नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायत विषयम...

राष्ट्रिय सभा सदस्यको नामावली टुङ्गो लगाउन जसपा बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (मङ्गलवार) बस्ने भएको छ । राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्नका लागि पार्टी कार्यालय बालकुमारीमा आज बिहान १० बजेदेखि बैठक बस्ने भएको हो ।

जसपा बैठक बस्दै

बैठक आज बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने छ  ।

जसपा बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारी समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १२ बजेबाट पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकमा एमसीसीबारे निर्णायक छलफल हुने । कार्यकारी सदस्य मनिष सुमनकाअनुसार आज बस्ने बैठकमा एमसीसीबारे छलफल हुनेछ । पार्टीले छलफलपछि आधिकारिक धारणा सार्वजनिक गर्ने सुमनले बाह्रखरीलाई जानकारी...

जसपा बैठक बस्दै, महन्थ पक्षबारे ठोस निर्णय हुने

जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठक आजपनि बस्दैछ । बालकुमारीस्थित पार्टी कार्यालयमा १ बजे बस्न लागेको बैठकले ५१ सदस्यीय कार्यकारिणी समितिमा रहेका महन्थ ठाकुर पक्षका १६ जना नेतालाई के गर्ने विषयमा ठोस निर्णय हुनेछ । ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये १६ जनाले जसपाको आधिकारिकताको विपक्षमा मतदान गरेका थिए भने रेशम चौधरी तटस्थ बसेका छन् । महन्थ ठाकुर पक्षले आफूहरु अझै जसपामा नै रहेको दावी गर्दै आइरहेको कारणले जसपाले उनीहरुको बारेमा आज केही स्पष्ट पार्ने कार्यकारिणी सदस्य

जसपा बैठक बस्दै : विधान अधिवेशनबारे छलफल हुने

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधवार बिहान ११ बजेदेखि बस्दै छ ।