एमाले केन्दीय कमिटी बैठक: समूहगत छलफल सुरू

काठमाडौं, ९ फागुन । मंगलबानरबाट सुरु भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको सातौं बैठक आज पनि जारी छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा समूहगत छलफल सुरु भएको छ । मंगलवारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विश्लेषण, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरण, उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा […]