कोभिड-१९ को संक्रमणबाट थप १० जना संक्रमितको मृत्यु, ३३९ जनामा संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप १० जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। योसँगै नेपालमा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या दूई हजार ११ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि…

सम्बन्धित सामग्री

कोेरोनाबाट थप २५ जना संक्रमितको मृत्यु

काठमाडौं। पछिल्लो २५ घण्टामा नेपालमा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा नौ हजार ७३८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म चार दशमलव नौ प्रतिशत कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ। नेपालमा कुल संक्रमितको संख्या सात लाख ३८ हजार ९१८ पुगेको मन्त्रालयले जनाएको छ।

आज १८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा नौ हजार ४३० जना संक्रमितको मृत्यु भइसकेको छ। मन्त्रालयको तथ्यांकअनुसार क्रमशः घट्दै गएको मृत्युदर फेरि उकालो लाग्ने क्रममा छ। हिजो १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ। हालसम्म नेपालमा सात लाख छ हजार ९७३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टा १७ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २११ पुगेको छ।

पछिल्लो २४ घण्टामा १८ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १९४ पुगेको छ।