राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता अभियान

राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।ग्लोबल मनी विक २०२२ लाई सफल बनाउने उद्देश्यले बैंकले देशभरीका सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।नेपाल राष्ट्र बैंकले जारी […]

सम्बन्धित सामग्री

रावा बैंकको देशव्यापी वित्तीय साक्षरता अभियान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैंकले देशका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालयमार्फत वित्तीय...

महिलाका लागि बैंकिङ साक्षरता अभियान सञ्चालन

सिमकोट – राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखाले महिलाका लागि बैंकिङ साक्षरता अभियान सञ्चालन गरेको छ। वित्तीय कारोबारमा महिलाको पहुँच वृद्धि गर्न बैंकले सो अभियान सञ्चालन गरेको हो। महिलाको वित्तीय पहुँच वृद्धि गर्न वित्तीय साक्षरता अभियान सञ्चालन गर्नुपरेको बैंक प्रबन्धक सविता शाहीले जानकारी दिइन्। राष्ट्र बैंकको निर्देशनमा यस्ता साक्षरता कार्यक्रम देशभर सञ्चालन भइरहेका बेला पिछडिएको क्षेत्रका […]