नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ […]
प्रशिक्षक थोमस टुचेलको टोलीलाई जित हासिल गरे अन्तिम ३२ मा स्थान पक्का हुने अवसर थियो, तर घानाको मजबुत र संगठित रक्षापंक्तिले इंग्ल्याण्डलाई निराश बनायो।
Kathmandu. Whenever the name of Vitamin C comes to mind, skin, a strong immune system, and iron absorption in the body come to mind. Did you know this? Vitamin C can also protect your brain from aging quickly. A recent new Japanese study has revealed that the better the level of Vitamin C in the blood, the longer your brain will remain young and sharp.Scientists at Hirosaki University in Japan conducted a very interesting study. This study was published in the renowned medical journal 'PLOS One'. This research clearly showed that individuals with low Vitamin C levels in their blood...
काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन गर्दै जारी विश्वकप फुटबलमा आफ्नो गोलको खाता खोलेका छन् । मंगलबार राति भएको खेलमा उज्वेकिस्तानविरुद्ध दुई गोल गर्दै रोनाल्डोले पोर्चुगललाई ५–० को फराकिलो जित दिलाए । यस जितसँगै पोर्चुगलले पहिलो खेलमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो (सँग बेहोरेको १–१ को स्तब्धपूर्ण बराबरीको आलोचनालाई समेत मत्थर पारेको छ […]