काठमाडौँ। संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्ससँगै परम्परागत शैलीको रेमिट्यान्स सेवालाई भित्राउँदै आएको देशभरी आन्तरिक रेमिट्यान्सको सेवा समेत प्रदान गर्दै आएको नेपालकै नं १ डिजिटल रेमिट्यान्स कम्पनी इसेव मनी ट्रान्सफर र नेपालको वित्तिय बजारमा चिर–परिचित नाम प्रभु म्यानेजमेन्ट प्रा.ली.वीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ।