चुनावी माहोल बनाउन प्रधानमन्त्री ओली थप सक्रिय– निर्वाचन आयोगसँग छलफल, राष्ट्रपतिलाई ब्रिफिङ

प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरू सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला चुनावको माहोल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सक्रियता बढाएका छन् ।आगामी वैशाख १७ र २७ गतेका लागि घोषित चुनाव एक दिन पनि पछाडि नसर्ने जिकिर गर्दै आएका प्रधानमन्त्री ओलीले मंगलवार निर्वाचन आयोग पुगेर चुनावको तयारीका विषयमा आयोगका प्रमुख आयुक्त दिन...