नेपाली हवाइ क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली युनियनलाई मन्त्री आलेको आग्रह

काठमाडौं । पर्यटनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली सङ्घको उडान सुरक्षा सूचीमा रहेको नेपाललाई उक्त सूचीबाट हटाउन आग्रह गरेका छन् । मन्त्री आलेले नेपालका लागि इयुका राजदूत नोना डेप्रेजसँग मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले उक्त सूचीबाट हटाउन विभिन्न गृहकार्य गरिरहेकाले पनि सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गरे । मन्त्री आलेले भने, “नेपालको हवाई […]