जलनसम्बन्धी एकीकृत कानुन बनाउन पहल गर्ने सांसदहरुको प्रतिवद्धता

१५ मंसिर, काठमाडौं। प्रतिनिधि सभा सदस्यहरुले जलन सम्बन्धी एकीकृत कानुन बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । शुक्रबार राजधानीमा जलनपीडितहरुको सहभागितामा भएको ‘अग्निजन्य हिंसा अन्त्यका लागि बनेका कानुन र त्यसको कार्यान्वयनको अवस्था’ सम्बन्धी छलफलमा भाग लिँदै सांसदहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘एसिड सम्बन्धी कानुन बनेको छ । तर, यसले अन्य जलन सम्बन्धी घटनालाई सम्बोधन […]