नयाँ पार्टी खुले पनि एकता प्रयास जारी रहन्छ : नेपाल

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खुलेको स्थितिमा एकता प्रयास जारी रहने बताउँदै पार्टीभित्र आन्तरिक एकताका लागि आफूहरु सधैं तत्पर रहेको बताउनुभएको छ । पार्टीको आफू निकट जनसङ्गठनका पदाधिकारीलाई आज भर्चुअल सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले यसबीचमा गरेका कतिपय ‘गलत र एकपक्षीय’ निर्णय फिर्ता लिएमा एकता सम्भव हुने अन्यथा नयाँ …

सम्बन्धित सामग्री

पार्टी फुटाउने प्रयास गरेकाले बाबुराममाथि कारबाहीः उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताएका छन् ।  शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका ९ जना नेताहरुले पार्टीको एकता तोड्ने प्रयास गरेकाले कारबाही गरिएको बताए ।  बिहीबार सम्पन्न जसपाको केन्द्रीय समिति बैठकले डा. भट्टराईसहित, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हि

पार्टी एकता जोगाउन हरसम्भव प्रयास जारी : ज्ञवाली

राँझा । नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले माधव नेपाल पक्षले शर्तमाथित्त शर्त बढाउँदै लगे पनि पार्टी एकता जोगाउन असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्नुभयो । पार्टी एकताको लागि अधिकतम […]

पार्टी एकता जोगाउन प्रयास जारी छ : प्रवक्ता ज्ञवाली

नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले माधव नेपाल पक्षले शर्तमाथि शर्त बढाउँदै लगे पनि पार्टी एकता जोगाउन असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउने प्रयास भइरहेको उल्लेख गरे । पार्टी एकताको लागि अधिकतम लचकताका साथ प्रस्तुत भएको जानकारी गराउँदै उनले समान अध्यक्ष र हस्ताक्षरमा कुरा अड्किएको उल्लेख गरे ।

बिथोलियो एमाले एकता प्रयास : माधव नेपाल पक्ष भन्छ, ‘ओलीले विभाजनको बाटो रोजे’

नेकपा एमालेको संस्थापन पक्ष मात्र सम्मिलित केन्द्रीय कमिटी बैठकले पार्टीको संरचना फेरबदल गर्ने र सबैजसो अधिकार अध्यक्षमा केन्द्रित गर्ने गरी तयार गरेको विधान संशोधन प्रस्ताव स्वीकृत गरेपछि एमालेको आन्तरिक एकता प्रयास बिथोलिएको छ । आफूहरूको सहभागिता विनाको बैठकले गरेको निर्णयलाई माधव नेपाल पक्षले एकलौटी रूपमा पार्टी कब्जा गर्ने अध्यक्ष केपी शर्मा ओलीको रणनीतिका रूपमा व्याख्या गरेको छ । साउन २५ मा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले संघीय संरचना अनुरूप पार्टी संरचना बनाउने र अध्यक्ष...

एमाले एकता टर्यो

काठमाडौं, २१ असार । नेकपा एमालेको एकता टरेको छ । दोस्रो पुस्ताका प्रभावशाली नेताहरुले पार्टी एकता जोगाउन निकै प्रयास गर्दा पनि सफल हुन नसकेपछि एकता टरेको हो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ-आफ्नो अडानबाट टसमस नभएपछि एकता प्रयासमा लागेका नेताहरु निराश भएका छन् । ओलीले केन्द्रीय कमिटी बैठकबाट आज साँझ […]

नेताहरुको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव छैन : बामदेव गौतम

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन्। राष्ट्रियसभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गौतमले नेपाल र ओली रिसाएको भन्दै रिस शान्त नभएसम्म दोश्रो तहका नेताको प्रयास सार्थक नहुने उल्लेख गरे। आफू भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओलीतिर लागेको उनको स्पष्टोक्ति थियो।

माधव समूहको निचोड : एकताको प्रयास गर्ने, तर वार्ता नलम्ब्याउने

२१ जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकता जोगाउन अन्तिम समयसम्म प्रयास निर्णय गरेको छ । तर अध्यक्ष केपी शर्मा ओली पक्षसँग हुने वार्तालाई धेरै समय ल्याउन नहुने नेताहरुको जोड छ । बिहीबार र शुक्रबार गरी दुईदिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले पार्टी एकता जोगाउन प्रयत्न गर्ने निर्णय गरेको हो […]

एमाले स्थायी कमिटी बैठक : पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने

न्युज अफ नेपाल, काठमाडौँ । नेकपा एमालेको आज बसेको स्थायी समिति बैठकले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भएको जानकारी दिँदै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने […]