‘ए’ डिभिजन लिग : एनआरटी र हिमालयन शेर्पा तथा एपीएफ र सङ्कटा क्लब खेल्दै

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब खेल्दैछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ । एनआरटी ९ खेलमा १३ अङ्क जोडेर लिगको सातौँ स्थानमा छ । समान खेलमा हिमालयन ११ अङ्क जोडेर आठौँ स्थानमा छ । आज हुने दोस्रो खेलमा एपीएफ क्लब र सङ्कटा क्लब बेलुका पौने पाँच बजे खेल्दैछन् । एपीएफ ९ खेलमा १० अङ्क जोडेर नवौँ स्थानमा छ भने सङ्कटा समान खेलमा १४ अङ्क जोडेर छैट...

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिगको तयारीको लागि १० क्लबले पहिलो किस्ता बुझे

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ को लागि १० क्लबले तयारी खर्चको पहिलो किस्ता लिएका छन्। बुधबारसम्म १४ क्लबमध्ये ११ क्लबले दर्ता गर्दा १० क्लबले भने पहिलो किस्ताको तयारी खर्च लिएका हुन्। एन्फाका अनुसार क्लव दर्ता गर्नेमा चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्रीस्टार क्लब, संकट क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले ए डिभिजनका लागि क्लव दर्ता गरेका छन्।

ए डिभिजन लिगका आजका 'मिड टेबल'का दुई खेल, दुबै गोलरहित बराबरी

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दुबै खेल गोलरहित बराबरीमा रोकिएका छन्। आज सम्पन्न पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम (एनआरटी) गोलरहित बराबरीमा रोकिएका थिए। त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा संकटा क्लब र विभागीय टोली एपीएफ पनि गोलरहित बराबरीमै रोकिए। यो सँगै १५ अंक जोडेको…

एनआरटी र हिमालयन शेर्पाले गाेलरहित बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टाेलीले केही माैका बनाए पनि गाेल भने गर्न सकेनन् । बराबरीसँगै दुवै टाेलीलै एक–एक अङ्क बटुलेका छन् ।   आजकाे बराबरीसँग एनआरटी १० खेलमा १४ अङ्कसहित तालिकाकाे साताैँ स्थानमा छ । उति नै खेल खेलेकाे हिमालयन शेर्पा १२ अङ्कसहित आठाैँ स्थानमा छ ।  आजै हुने अर्काे खेलमा एपीएफ क्लब र सङ्कटा क्लब बेल...

ए डिभिजन लिगमा आज दुई खेल

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। लिगको दशौँ चरणअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्यूरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब भिड्दैछन्। यी दुई टोलीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ। एनआरटी ९ खेलबाट १३ अंक जोडेर लिगको सातौं स्थान रहेको छ। हिमालयन ९ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ। दशरथ रंगशाला मै अपराह्न पौने ५ बजे हुने दोस्रो खेलमा नेपाल एपीएफ क्लब र संकटा क्लब भिड्नेछन्। एपीएफ ९ खेलमा १० अंक जोडेर नवौं स्थानमा रहे