अभिनयमा धेरैले श्रम शोषण गरे पनि दर्शकको माया पाएको छु

नाटक, चलचित्र र टेली सिरियलमा अभिनय गरेका रामचन्द्र अधिकारीको नेपाली अभिनय क्षेत्रमा छुट्टै पहिचान छ। तीन सय भन्दा बढी चलचित्रमा अभिनय गरेका अधिकारीले त्यो भन्दा धेरै संख्यामा नाटक गरेका छन्। ‘मेरी बास्सै’, ‘कान्छी’ लगायतका टेली सिरियलमा पनि अभिनयमा व्यास्त छन्। चलचित्र वासुदेवदेखि अहिले सिर्जनासम्म आइपुग्दा यो बीचमा चलचिचत्र चिनोदेखि धेरै चलचित्रमा अभिनय गरिसकेका छन्। वरिष्ठ […]

सम्बन्धित सामग्री

सर्वहारा वर्ग किन सधैँ शोषित ?

प्राकृतिक स्रोतमा सबैको समान अधिकार सुनिश्चित भएता पनि मानव समाजमा माथिल्लो वर्ग र तल्लो वर्ग देखिन्छ । सामाजिक संरचनाको परिस्थिति हरेक ठाउँमा भिन्न भिन्न हुने गर्छ । तर सुरुवातमा जतिबेला मानिसको उत्पति भयो, त्यतिबेला सबै मानिस समान नै थिए । यद्यपि पछि आएर मानिसमा व्यक्तिगत सम्पत्तिको चेतना आएपछि गरीब र धनीको भिन्नता सुरु भएको देखिन्छ ।त्यस्तै, मानिस स्वार्थी प्रवृत्तिको हुन्छ । आफ्नो स्वार्थ र रवाफको लागि जसले सम्पत्ति आर्जन गरे, तिनीहरुले खानको आशा दिई सर्वहारा वर्गको श्रम शोषण गरे । सामाजिक द