एमालेबाट मुसिकोटको मेयरमा तीन जना आकांक्षी

गुल्मीको मुसिकोट नगरपालिकाबाट आगामी स्थानीय तह निर्वाचनमा एमालेबाट मेयर पदको उमेदवारमा तीन जना आकांक्षी देखिएका छन्  । सो पार्टीका मुसिकोट नगर कमिटी इन्चार्ज जीवन खरेल,  अध्यक्ष प्रकाश काफ्ले र उपमेयर कमला शर्मा मेयर पदको उमेदवारमा आकांक्षी  देखिएका हुन् ।एमालेबाटै विजयी  वर्तमान मेयर सोमनाथ सापकोटाले आफू मेयरमा दोहरिन नचाहेको बताए  ।  उपमेयर कमला शर्माले भने मेयरको उमेदवारमा दावी गर्ने बेला आएको बताइन् । ‘पार्टीले टिकट दिए, जनताले मेरो कामको मुल्याङ्कन गरे, अ