नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न

दार्चुला– नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार धार्चुलाको एनएच पीसीमा  सम्पन्न भएको छ । आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।  भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाँधेको थियो । आजको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति गरेको उनले बताए […]

सम्बन्धित सामग्री

नेपाल-भारत सीमा सुरक्षा बैठक : महाकालीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

दार्चुला । नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार भारतकाे धार्चुलाको एनएच पीसीमा समपन्न भएको छ । आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको छ । महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएकाे दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पुष्टि गर्नुभयाे । भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाधेको […]

मोरङमा नेपाल–भारत सीमा सुरक्षा बैठक

मोरङ : स्थानीय निर्वाचन नजिकिँदै गर्दा नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक बसेको छ।सुन्दरहरैँचा नगरपालिकामा बसेको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत अररिया जिल्लाका डीएम प्रशान्तकुमार सीएचसहित भारतीय प्रहरी अधिकृत उपस्थित थिए। बैठकमा निर्वाचनअघि ७२ घण्टा सीमा बन्द गर्ने, तस्करी नियन्त्रण र संयुक्तरूपमा सीमा गस्ती परिचालनका विषयमा छलफल भ

मोरङमा नेपाल–भारत सीमा सुरक्षा बैठक

मोरङ– मोरङको सुन्दरहरैँचामा नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक आज सम्पन्न भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत अररिया जिल्लाका डीएम प्रशान्तकुमार सिएचसहित भारतीय प्रहरी अधिकृतको उपस्थिति थियो । यही वैशाख ३० गते […]

नयाँ दिल्लीमा सीमा सुरक्षा बैठक सुरु

काठमाडौँ। नेपाल–भारत सीमा सुरक्षा बैठक भारतको राजधानी नयाँ दिल्लीमा हिजो (मङ्गलबार) बाट सुरु भएको छ । नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बैठकमा नेतृत्व गरिरहेका छन् भने भारत सरकारका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्रले गरिरहेका छन् । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा भाग लिन महानिरीक्षक खनाल गत सोमबार नयाँ […]

नेपाल–भारत सीमा सुरक्षा बैठक दिल्लीमा बस्दै : कालापानी र सुस्ताबारे छलफल नहुने

काठमाण्डाै - नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दैछ । भारतको राजधानी नयाँदिल्लीमा आज बैठक बस्न लागेको हो । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि उत्पन्न विवादले रोकिएको दुई देशबीचको बैठक दुई वर्षपछि बस्न लागेको हो । बैठकमा सीमा सुरक्षा र गस्ती, दुई देशबीच जोडिएका नाकाको प्रयोग, अन्तरदेशीय अपराध नियन्त्रण तथा रोकथामलगायतका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ । तर बैठकमा कालापानी र सुस्ताका विषयमा भने छलफल नहुने भएको छ । बैठकमा...

नेपाल भारत सीमा सुरक्षा बैठक नयांदिल्लीमा हुने

काठमाडौ । नेपाल भारत सीमा सुरक्षा बैठक भारतको राजधानी नयांदिल्लीमा हुने भएको छ । उक्त बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेतृत्व गर्नु हुने भएको छ । आगामी मंगलबारबाट हुने उक्त बैठकमा नेपाल भारत सीमा क्षेत्रमा देखिएको बिवादको बारेमा समेत छलफल हुने भएको छ । बैठकमा अन्तरदेशीय सीमामा हुने अपराध नियन्त्रण, सीमामा देखिएका […]

नेपाल–भारत सीमा सुरक्षा बैठक : नेपाल–भारत सीमा सिल गरिने

जनकपुर । नेपाल–भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुको बैठकले सुरक्षा सुदृढ बनाउने निर्णय गरेको छ । सोमबार जनकपुरमा दुई देशका सुरक्षा अधिकारीहरुको बैठकले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय गरेको हो ।भारतको विहार राज्यको सीमावर्ती क्षेत्रमा सेप्टेम्बर २९ तारिखमा हुन लागेको ग्रामपञ्चायत चुनावलाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको भारतीय सुरक्षा अधिकारीले जानकारी दिए । चुनाव हुनुभन्दा ४८ घण्टा अगाडि सीमा नाका सिल गर्ने निर्णय भएको हो ।बैठकमा नेपाली सुरक्षा अधिकारीहरुले सी

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीवार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो ।बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुवै पक्षबीच सहमति भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्...