जसपाका दुई मन्त्री थप : उपेन्द्रसहितले लिए शपथ

एमाले नेतृत्वको गठबन्धनमा जनता समाजवादी पार्टी पनि सामेल भएको छ ।