एमालेको निष्कर्ष : महाअभियोग प्रस्ताव लम्ब्याउन संसद अधिवेशन अन्त्य

२ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि निर्णय नगर्न सरकारले संसद अधिवेशन अन्त्य गरेको निष्कर्ष निकालेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले अदालतलाई गिजोल्न महाअभियोग प्रस्ताव ल्याएको र अहिले अनावश्यक लम्ब्याइरहेको बताए । ‘यसलाई जतिसक्दो लिंगरिङ गर्ने, जतिसक्दो ढिलो गर्ने, […]

सम्बन्धित सामग्री

चोलेन्द्रलाई रोक्न गठबन्धन पक्षधर बार पदाधिकारी र वकिलहरु सर्वोच्चको गेटमा

काठमाडौं । गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई रोक्न सर्वोच्च अदातल पुगेका छन् । उनीहरु राणालाई अदातल फर्किन नदिन सर्वोच्च गेटमै धर्ना बस्न लागेका हुन् । प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरा सर्वोच्च अदालत फर्किन लागेका छन् । कामु प्रधानन्यायाधीश […]

संसद अधिवेशन अन्त्यसँगै प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव अलपत्र

काठमाडौँ – सरकारले मंगलबार रातिदेखि संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव रोकिएको छ। बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा महाअभियोगमाथि छलफल गर्ने र सिफारिस समितिमा पठाउने तयारी भए पनि सरकारले अधिवेशन अन्त्य गरेसँगै छलफल रोकिएको छ। फागुन १ गते कांग्रेस, माओवादी केन्द्र र एकीकृत […]