विश्वकप छनौटः इंग्ल्यान्ड सफल, इटाली रोकियो

लन्डन । विश्वकप फुटबल छनौटअन्तर्गत युरोपेली समुहको खेलमा इंग्ल्याण्डले हंगेरीलाई ४–० ले हराएको छ । गएराति हंगेरीको बुडापेष्टमा भएको खेलमा इंग्ल्याण्डका लागि राहिम स्टर्लीङ, ह्यारी केन, ह्यारी म्याग्वेर र डेक्लन राइसले १–१ गोल ठोके। विश्वकप छनौटमा यो इंग्ल्याण्डको लगातार यो चौथो जित हो । जितसँगै इंग्ल्याण्डले समुह ‘आई’ मा दोस्रो स्थानको पोल्याण्डसँग ५ अंकको अग्रता […] The post विश्वकप छनौटः इंग्ल्यान्ड सफल, इटाली रोकियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

जर्मनी, इंग्ल्यान्ड र इटाली वियजी, स्पेन बराबरीमा रोकियो

फिफा विश्वकप २०२२ को युरोपियन छनोटमा जर्मनी, इंग्ल्यान्ड र इटाली विजयी भएका छन्। जर्मनीले आइसल्यान्डलाई ३-० गोलले पराजित गर्‍यो। समूहमा 'जे' को खेलमा जर्मनीका लागि गोरेज्का, हाभर्ट्ज र गुन्डोआनले गोल गरे।