कर्णाली र पर्यटन

कर्णाली प्रदेशमा रहेका स्थानीय निकायहरु र प्रदेश सरकारले आवश्यक भौतिक पूर्वाधारको विकासका लागि विषेश ध्यान दिन आवश्यक छ भने कणालीवासीले आफ्नो वरिपरिको वनजङ्गल, धार्मिक तथा साँस्कृतिक महत्वका स्थान, पुरातन वास्तुकला र मौलिक संस्कृति आदिको संरक्षण गरेर आफ्नो क्षेत्रको विकासका लागि सहयोग गर्न आवश्यक छ।

सम्बन्धित सामग्री

कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा रोकाया

कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा मुगुका देविकृष्ण रोकाया सर्वसम्मत चयन भएका छन्।  सोमबार काठमाडौंमा भएको तेस्रो साधारण सभाले रोकायाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। रोकाया विगत एक दशकयता...

समृद्धिको सम्भावना बोकेको कर्णाली

कर्णाली भन्नेबित्तिकै नेपालको पुरानो सभ्यता भन्ने बुझिन्छ । यो सभ्यता कर्णाली नदीसँग जोडिएको छ भने कर्णालीको सभ्यता मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ । यो प्रदेशको समृद्धिमा जल, जमिन, जडीबुटी, जलस्रोत, जनशक्ति, पर्यटन, वेशभूषा, भाषा, संस्कृति जोडिएको छ । यहाँ रहेका मुगु हुँदै बग्ने मुगु कर्णाली, हुम्ला हुँदै बग्ने हुम्ला कर्णाली, डोल्पा र जाजरकोट हुँदै […]

स्यार्पू पर्यटन मेला उद्घाटन

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्यार्पू पर्यटन मेला उद्घाटन भएको छ ।कर्णाली प्रदेश प्रमुख तिलक परियारले ११ औं स्यार्पू पर्यटन मेला उद्घाटन गरे । स्यार्पु तालको प्रर्वद्धन तथा प्रसारप्रसारको लागि प्रत्येक वर्ष स्यार्पु पर्यटन मेला सञ्चालन गर्ने गरिन्छ ।उद्घाटन समारोहमा प्रदेश प्रमुख परियारले स्यार्पू ताल बाँफिकोट गाउँपालिकाको मात्रै नभएर कर्णाली प्रदेशको नै महत्वपूर्ण पर्यटन स्थल रहेको […]

कर्णाली प्रदेशको पर्यटन मन्त्रीमा वीरबहादुर शाही नियुक्त

सुर्खेत : कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा वीरबहादुर शाही नियुक्त भएका छन्।उनलाई प्रदेश प्रमुख तिलक परियारले शाहीलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। उनी डोल्पाबाट निर्वाचित सांसद् हुन्। गैरसंसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएपछि शाहीलाई नियुक्त गरिएको हो।

कर्णाली प्रदेश : मन्त्रालयगत बजेटमाथि छलफल जारी

कर्णाली प्रदेशसभामा प्रदेश सरकारका मन्त्रालयगत बजेटमाथि छलफल जारी रहेको छ । उद्योग, पर्यटन, वन तथा वातवारण मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कर्णाली प्रदेशसभा सचिवालयको बजेटमाथिको छलफल सकिएको छ...

भरतबन्धु थापा कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित

लेखक तथा फोटो पत्रकार भरतबन्धु थापा कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कर्णाली प्रदेश समितिले थापालाई पर्यटन दूत बनाएको हो । कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार–प्रसार, कला–संस्कृति र जनजीवनको अभिलेखिकरण एवं समृद्ध कर्णालीको पक्षमा निरन्तर योगदान पुर्याए बापत थापालाई पर्यटन दूत मनोनित गरिएको महासंघको उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष पदमबहादुर शाहीले बताए । शाहीका अनुसार असार १७ गतेको कार्यकारिणी समिति बैठकले य

भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने

जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ।

कर्णाली बजेट : कर्मचारीलाई १२ दिनको पर्यटन बिदा

कर्णाली प्रदेश सरकारले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न र कर्मचारीहरूको मनोबल बढाउन पर्यटन खर्चसहित १२ दिन बिदा उपलब्ध गराउने भएको छ । सङ्घीय सरकारको सिको गर्दै प्रदेश सरकारले पनि कर्मचारीलाई घुमफिरका लागि पर्यटन बिदा उपलब्ध गराएको हो । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले मङ्गलबार प्रदेशसभामा आर्थिक वर्ष २०७८/७९ का लागि रु ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट सार्वजनिक गरेका थिए । प्रदेश सरकारले ‘यसपालि घुमौँ कर्णाली’ भन्ने नारालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै कर्णालीलाई आकर्षक,...

कर्णाली प्रदेश सरकारले कर्मचारीलाई १२ दिन पर्यटन बिदा दिने

काठमाडौँ । कर्णाली प्रदेश सरकारले कर्मचारीलाई १२ दिन पर्यटन बिदा दिने भएको छ । शनिवार प्रदेश सभामा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा केन्द्र सरकारको सिको गर्दै कर्मचारीलाई १२ दिन पर्यटन खर्च सहित पर्यटन बिदा दिने निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कर्मचारीहरूलाई १२ दिन बिदा दिने योजना नीति तथा […]

केन्द्रको सिकाे गर्दै कर्णाली प्रदेशमा कर्मचारीलाई १२ दिन पर्यटन बिदा

केन्द्र सरकारले आन्तरिक पर्यटनका लागि १० दिन कर्मचारीलाई विदा दिने निर्णयको सिको गर्दै कर्णाली प्रदेश सरकारले पर्यटनका लागि १२ दिन बिदा दिने भएको छ । कर्णाली प्रदेशलाई आकर्षक, साहसिक र विशिष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने र यसका लागि प्रदेश पर्यटन गुरुयोजना अनुसारका गन्तव्य विकास र प्रबर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।'यस कार्यक्रम अन्तर्गत कर्णालीका पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटन प्रबर्द्धन गर्न कर्मचारीलाई पर्यटन खर्चसहितको १२ दिनको पर्यटन बिदा उपलब्ध ग