२० दिनको तथ्यांकमा हेर्नुस्- चाडबाडले बढाउँदै छ संक्रमणको जोखिम

काठमाडौँ– पछिल्लो समय कम हुँदै गएको कोरोना भाइरस संक्रमणको ग्राफ उकालो चढ्ने क्रममा छ। गएको जेठबाट उच्च बिन्दुमा पुगेको संक्रमण दर असोजको अन्तिमसम्म ह्वात्तै घटेको थियो। तर केही दिन यता संक्रमण दर उकालो लाग्न थालेको स्वास्थ्य मन्त्रालयले सर्बजनिक गर्दै आइरहेको तथ्याङ्कले देखाएको छ। मन्त्रालयको तथ्याङ्क अनु्सार दसैँ अगाडि संक्रमण दर घटेर ५ प्रतिशतसम्म पुगेको थियो। […]

सम्बन्धित सामग्री

जोर–बिजोरले नै बढाउँदै छ संक्रमणको जोखिम

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । भिडभाडबाट संक्रमणको जोखिम उच्च हुने भन्दै सरकारले भिडभाडजन्य  क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्था लागु गरेको छ । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयबाट स्वास्थ्य सतर्कतासहित उपत्यकामा गुड्ने सार्वजनिक तथा निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागु गरिएको छ । सार्वजनिक यातायातमा जोर–बिजोर लागु गर्दा सडकमा आधा...