सत्ता गठबन्धन बैठक निष्कर्षविहीन, मंगलबार फेरि बैठक बस्ने

काठमाडौं । स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउन सोमबार बसेको बैठक निष्कर्षविहीन बनेको छ । सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउन गरिएको दिनभरको प्रयास असफल भएको हो । तर, धेरै ठाउँमा सहमति नजिक पुगेको कांग्रेस नेतासमेत रहेका...

सम्बन्धित सामग्री

सत्ता गठबन्धन बैठक: दाहालले देउवालाई भने- ‘तपाईंले वचन तोड्नुभयो’

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिलोपटक आफैं प्रधानमन्त्री हुनुपर्ने दाबी नछोडेपछि बालुवाटार बैठक निष्कर्षविहीन भएको छ । बैठकमा देउवा र दाहालबीच गरमागरम कुराकानी भएको एक नेताले जानकारी दिए ।

सत्ता गठबन्धन बैठक बस्दै, आज सहमति जुटाउने दाबी

काठमाडौं । स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउन सत्ता गठबन्धन बैठक आज पनि बस्दै छ । सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज बिहान साढे ११ बजे छलफलमा जुट्न लागेका हुन् ।  सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र...

सत्ता गठबन्धन बैठक निष्कर्षविहीन, भोलि साँढे ११ बजे पुन: बस्ने

काठमाडाैं : सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमति जुट्न सकेन।सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा बीचको आजको बैठक असफल भएको हो।महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि गरिएको दिनभरको प्रयास विना निष्कर्ष सकिएको हो।धेरै ठाउँमा सहमति नजिक पुगेको र त्यसलाई अन्तिम रुप दिन भोलि (मंगलबार) साँढे ११ बजे पुनः बैठक बोलाइएको कांग्रेस