किसान पेन्सन हावादारी कार्यक्रम हो : त्रिपाठी

काठमाडौँ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले बजेटमार्फत घोषणा गरेको किसान पेन्सन कार्यक्रमलाई हावादारी भनेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि धारणा राख्ने क्रममा उनले किसानलाई के आधारमा पेन्सन दिने भन्ने नै नखुलेको भन्दै हावादारी कार्यक्रम भनेका हुन् । उनले प्रश्न गरे, ‘योगदानको आधारमा किसानलाई पेन्सन भनेको के हावादारी कुरा हो ? यदि […]

सम्बन्धित सामग्री

अलपत्र किसान पेन्सन योजना

पछिल्ला आठ वर्षदेखि सरकारले हरेक नीति तथा कार्यक्रम र बजेटमा किसान पेन्सन योजना समेट्छ, तर

किसान पेन्सन योजना जमिन्दारलाई पोस्न ल्याइएको हो : योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले किसान पेन्सन योजना नक्कली किसान पोस्न ल्याएको आरोप लगाएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले किसान पेन्सन योजनाले वास्तविक किसानलाई फाइदा नपुग्ने बताएका हुन् ।उनले किसान पेन्सन योजना बाघ र बाख्रालाई एउटै खोरमा राख्ने गरेर ल्याएको बताए । ‘किसान पेन्सन योजना बाघ र बाख्रालाई एउटै खोरमा थुनेजस्तै हो,’ भट्टरार्ईले भने, ‘बाघ र बाख्रालाई एउटै खोरमा थुनेपछि के हुन्छ हामी सबैलाई जानकारी छ ।’ यो योजनाबाट वास्तविक किसानभन्दा पनि ज

किसान पेन्सन हावादारी कार्यक्रम हो : हृदयेश त्रिपाठी

१८ जेठ, काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले बजेटमार्फत घोषणा गरेको किसान पेन्सन कार्यक्रमलाई हावादारी भनेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि धारणा राख्ने क्रममा उनले किसानलाई के आधारमा पेन्सन दिने भन्ने नै नखुलेको भन्दै हावादारी कार्यक्रम भनेका हुन् । ‘योगदानको आधारमा किसानलाई पेन्सन भनेको के हावादारी कुरा हो ?’ उनले प्रश्न […]

सरकारले ल्यायो किसान पेन्सन योजना

काठमाडौँ। सरकारले किसान पेन्सन योजना अघि सारेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा किसान पेन्सन योजना समावेश गरिएको हो। ‘किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हित कोष स्थापना गरिने मन्त्री शर्माको भनाई छ।

कृषि क्षेत्रको विकासलाई प्राथमिकता, बाँझो जमिन ‘लिज’मा उपलब्ध गराइने

सरकारले कृषि क्षेत्रको विकास र विस्तारका लागि ‘किसानका लागि सरकार कार्यक्रम’अन्तर्गत किसान पेन्सन योजना अगाडि बढाउने भएको छ । कृषिप्रधान मुलुकको मान्यताअनुसार नै सरकारले पहिलो पटक कृषि क्षेत्रलाई बजेटमा विशेष प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रमा बढ्दो परनिर्भरता अन्त्य गर्न सरकारले पहिलो पटक उल्लेख्यरुपमा कृषि क्षेत्रमा बजेटको व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय …

किसानलाई पेन्सन योजना, किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गर्ने

सरकारले कृषि क्षेत्रको विकास र विस्तारका लागि ‘किसानका लागि सरकार कार्यक्रम’अन्तर्गत किसान पेन्सन योजना अगाडि बढाउने भएको छ।...

किसान पेन्सन योजनाका लागि कोष स्थापना गरिने

काठमाण्डाै – सरकारले किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको स्थापना गर्ने भएको छ ।  आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले काेष स्थापना गर्ने र कोषमा किसानले हरेक महिना जम्मा गर्ने रकमको १० प्रतिशत रकम सरकारले जम्मा गरिदिने बताउनुभयो ।  कोष स्थापनाका लागि सरकारले सुरुवातमा बिउ पुँजीबापत एक अर्ब रुपैयाँ छुट्याएकाे छ ।

किसान पेन्सन योजनाको घोषणा, एक अर्ब विनियोजन

काठमाडौँ । सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको छ । किसानसँग सरकार कार्यक्रम अन्तर्गत बजेटमार्फत सो घोषणा गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिए ।

किसान पेन्सन योजनाको घोषणा

सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको छ । किसानसँग सरकार कार्यक्रम अन्तर्गत सो घोषणा बजेटमार्फत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिए ।