चुरे दोहन चार्टर!

अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा चुरे क्षेत्रको ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्युनीकरणको प्रयासमा नेपाल सरकार लाग्ने जनाए। सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको ११९ नम्बर बुँदामा उल्लेख छ : वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ। अझ उक्त बुँदामा थप लेखिएको…

सम्बन्धित सामग्री

‘चुरे जोगाउन’ चुरे दोहन !

बाँके,राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ दुबेरी स्थित खहरे खोला संरक्षणका लागि भन्दै तटबन्धन निर्माण गरिँदै छ।...

स्थानीय प्रशासन र जनप्रतिनिधिको मिलेमतोमा चुरे दोहन

प्रहरी प्रशासन र स्थानीय तहकै मिलेमतोमा बारामा चुरे दोहन तीव्र रुपमा भइरहेको छ । चुरेसँग जोडिएका दुधौरा, बालगंगा, पसाहा, बकैया, धन्सार, लालबकैया लगायतका खोलाबाट स्थानीय तहहरुले नै बर्सेनि करिब ३ करोड घनफिट नदीजन्य वस्तु उत्खनन् ठेक्का लगाउने गर्दछन् ।बढाबढमा आधारमा उच्च मूल्यमा ठेक्का सकार गरेको ठेकेदारले बर्सेनि तोकिएको भन्दा ४ गुणा बढी खोलाजन्य वस्तु उत्खनन् गर्ने सरोकारवाला बताउँछन् । जसको प्रत्यक्ष असरले बाराको उत्तरी भेगमा रहेको चुरे पहाड विनाश हुँदै गएको छ ।जेठ अन्तिम साता स्थानीय प्रहरी,

कार्यान्वयन गर्ने निकाय इमान्दार नुहँदा चुरे दोहन भइरहेको छ : मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कार्यान्वयन गर्ने निकाय हुँदाहुँदै पनि दैनिक चुरे दोहन भइरहेको बताएका छन् ।

विकासका नाममा भइरहेको चुरे दोहन रोक्न राष्ट्रपति भण्डारीको आग्रह

कपिलवस्तु– राष्ट्रपति विद्यादेवी भण्डारीले विकासको नाममा चुरे दोहन रोक्नुपर्ने बताएकी छन्। कपिलवस्तुमा सञ्चालित महायज्ञलाई सम्बोदन गर्दै उनले नेपालले पाएको अपार प्रकृतिको रक्षा गर्न सबै जनता लाग्नुपर्ने बताइन्। प्रकृतिको संरक्षण गर्दै विकासको काम गर्न उनको अनुरोध छ। कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोम नेपाल छिर्न सक्ने भएकोले सर्तकता अपनाउन पर्नेमा जोड दिइन्। नयाँ भेरियन्ट हालसम्म प्रवेश नभएको हुँदा […]

देश बचाउन चुरे दोहन रोक्नु पर्नेमा राष्ट्रपति भण्डारीको जोड

जनकपुरधाम । राष्ट्रपति विद्या देवी भण्डारीले देश बचाउन चुरे दोहन रोक्नु पर्ने बताएकी छन् । सोमबार महोत्तरीको नव निर्मित रङ्गशाला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । “देशलाई बचाउन चुरे दोहन रोक्नु पर्छ । दोहन रोक्ने प्रणालीलाई व्यवस्थित गर्नु पर्छ । चुरे दोहन रोकेपछि मात्र दिगो विकास...

वन र चुरे दोहन गर्न मनलाग्दी ठेक्का

बारा : निजगढ नगरपालिकाले राजस्व संकलनका नाममा वन र चुरे क्षेत्रका खोला दोहन गर्न आफूखुसी ठेक्का लगाएको छ। कानूनी प्रकृया मिचेर नगरपालिकाले वन र चुरेको फेदीमा रहेका साना/ठूला गरी आधा दर्जन खोला दोहन गर्न उत्खनन्‌ ठेक्का लगाएको हो। नगरपालिकाले चालु आर्थिक वर्षभित्रै ठेकेदारहरूलाई चुरेको वन र खोलानाला दोहन गर्न खटाउँदैछ।नगरपालिकाले विगतका वर्षहरूमा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) अस्वीकृत ठेक्का सूचना पनि चालु आर्थिक वर्षमै एकलौटी निर्णय गरेर निकालेको वन कार्य

चुरे दोहन योजना रोक्न सर्वोच्चबाट अन्तरिम आदेश जारी

सरकारले व्यापार घाटा कम गर्न चुरे क्षेत्रको खानीजन्य ढुंगा, गिट्टी, बालुवाको निकासी गर्ने विषय बजेटमा समावेश गरेको हो। सरकारले नै चुरे दोहन गर्न लागेपछि चौतर्फी विरोध भइरहेको छ। यसका साथै सर्वोच्चले सरकारलाई यसको कारण देखाउनसमेत आदेश दिएको छ।...

चुरे दोहन र तराईको भविष्य

कुनै पनि मुलुकको सबभन्दा ठूलो र महत्वपूर्ण सम्पत्ति भनेको त्यो देशमा रहेका प्राकृतिक स्रोत साधन र भौगोलिक विविधता हो । नेपाल यी दुबै पक्षबाट सम्पन्न छ । यदि यी स्रोतहरुको नियन्त्रित र आवश्यकता अनुसार मात्र उपयोग हुने हो भने मानव जीवनदेखि सृष्टि संरचनाका सबै पक्ष सन्तुलिन रहेर शान्ति, स्थिरता र अमनचयन कायम हुन्छ । किनभने …

चुरे विनाश भयो भन्दै दाताबाट साढे चार अर्ब मागेर ११ जिल्लामा कार्यक्रम

चुरे दोहन गर्ने गरी ढुंगा, गिटी, बालुवा निर्यात गर्ने योजना बनाएको सरकारले संरक्षणका लागि दाता पनि गुहारिरहेको छ । संयुक्त राष्ट्रसंघमातहतको हरित जलवायु कोष (जिसिएफ)को चार अर्ब ६७ करोड ८० लाख...

सरकारको चुरे नीति कार्यकर्ता पोस्ने अर्को अखडा बनाउन खोजिएको हो : प्रदीप पौडेल

कांग्रेस नेता प्रदीप पौडेलले सरकारले घाटा पूर्तिका नाममा चुरे दोहन गरेर कार्यकर्ता पोस्ने अखडा बनाउन खोजेको आरोप लगाएका छन् । पौडेलले चुरे क्षेत्रको ढुंगा, गिटी र बालुवा निकासी गर्न लगाइएको...