काठमाडौँ–५ मा एमालेका पोखरेल, काँग्रेसका पौडेल र स्वतन्त्रकी रञ्जु दर्शनाबीच त्रिपक्षीय प्रतिस्पर्धा

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नियमित यही क्षेत्रबाट चुनाव लडिरहेका छन्। अघिल्लो निर्वाचनका प्रतिनिधिसभा सदस्य पोखरेल यस पटक पनि यही क्षेत्रमा आएका हुन्।...

सम्बन्धित सामग्री

दाेलखामा फेरि अगाडि आए एमालेका शिवाकाेटी

काठमाडाैँ- दाेलखामा ने‍कपा माओवादी केन्द्रलाई पछि पार्दै एमाले अगाडि बढेकाे छ। ताजा मतपरिणामअनुसार एमालेका बालकृष्ण शिवाकाेटी ३६ मतले अगाडि आएका हुन्। शिवकाेटीले ३३ हजार ९३९ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका गंगा कार्कीले ३३ हजार ९०३ मत प्राप्त गरेका छन्। मतगणना जारी नै छ।

काभ्रेपलाञ्चोकमा एमालेका बास्कोटा ११२४ मतान्तरले अगाडि

काभ्रेपलाञ्चोकमा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाले अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार एमाले उम्मेदवार बास्कोटाले २२ हजार चार सय २७ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका शिव हुमागाईले २१ हजार...

एमाले पार्टी र त्यसका उम्मेदवार भूइँफुट्टा होइनन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले र एमालेका उम्मेदवार भूइँफुट्टा नभएको दावी गरेका छन् ।  बुधबार नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले र एमालेका उम्मेदवारहरू स्पष्ट विचार, सिद्धान्त र विकासको मार्गचित्र लिएर जनतामाझ जाने बताए । ‘नेकपा एमाले र एमालेका उम्मेदवार भूइँफुट्टा होइनन् । जोसँग अर्को चुनावमा अहिले गरिएका हिसाबकिताब खोज्न सक्नुहुन्छ । त्यसको जिम्मा मेरो’, अध्यक्ष ओलीको भनाइ छ ।  उनले

एमालेका पाँच केन्द्रीय नेताको सदस्यता खारेज हुने

नेकपा एमालेका पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेख बाटै हटाइने भएको हो । एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले टिकट नदिएपछि एमाले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए ।पूर्वमाओव

तुलसीपुर उपमहानगर : गठबन्धन र एमालेका उम्मेदवारबीच कडाप्रतिस्पर्धा

दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडाप्रतिस्पर्धा देखिएको छ । सुरुवातमा एमाले अघि थियो । त्यसलाई उछिन्दै अहिले गठबन्धन अघि छ । ९ हजार ६ सय २५ मत गन्दा...

एमाले महासचिव पोखरेलले भने–एमालेका पक्षमा राम्रो जनमत प्रकट भएको छ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनमा एमालेको पक्षमा राम्रो जनमत प्रकट भएको बताएका छन् । महासचिव पोखरेलले आइतबार राति सामाजिक सञ्जालमार्फत सत्ताको चरम दुरुपयोगका बावजुद एमालेका पक्षमा राम्रो जनादेश प्रकट भएको  बताएका हुन् ।साथै उनले धाँधलीको विरोध गर्नु जनमतको अवज्ञा नभएको बरु रक्षा गरिएको दावी गरेका हुन् । ‘सत्ताको चरम दुरुपयोगका बावजुद एमालेका पक्षमा राम्रो जनादेश प्रकट भएको छ । धाँधलीको विरोध गर्नु जनमतको अवज्ञा होइन, रक्षा गर्नु हो’, पोखरेलले फेसबुकम

ओलीले भने : एमालेका उम्मेदवारलाई जिताउनुस्, विकासको जिम्मा हामी लिन्छौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने पार्टी भनेकै एमाले रहेको दाबी गरेका छन्। स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी एमाले पोखरा महानगर कमिटीले सोमबार पोखराको अमरसिंह चौरमा आयोजना गरेको...

माडीमा एमाले र राप्रपाबीच चुनावी तालमेल, एमालेका आचार्यले गरे उम्मेदवारी फिर्ता

१४ वैशाख, चितवन । चितवनको माडी नगरपालिकामा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् । माडीमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन् । दुवै पार्टीले माडीमा एक कार्यक्रमकाे आयाेजना गरी तालमेलकाे सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन् । […]

दार्चुलामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

धनगढी- दार्चुलामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। शैल्यशिखर नगरपालिका-६ ग्वानीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। शान्तिपूर्ण र्‍याली गरिरहेका बेला कांग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ताकाे आराेप छ। झडपमा क्रममा गाडीका शिशा फुटनुका साथै एमालेका केही कार्यकर्ता घाइते भएको बताइएकाे छ। जिल्ला प्रहरी कार्यालय, दार्चुलाका […]

एमालेका यी दुई नेता किन गए आकस्मिक दिल्ली ?

नेकपा एमालेका दुई नेताहरु भारत गएका छन् ।नेकपा एमालेका दुई नेताहरु भारत गएका छन् । एमाले सचिवसमेत रहेका नेता भीम आचार्य र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे शनिबार दिल्ली पुगेका हुन् ।