अघि बढेन एमसिसीको नयाँ ठेक्का प्रक्रिया

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) प्रसारण लाइन निर्माणको ठेक्का प्रक्रिया रद्द भएको दुई महिना बितिसक्दासमेत अझै नयाँ ठेक्का प्रक्रिया अघि बढेको छैन।...

सम्बन्धित सामग्री

बिना तयारीका आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढ्दैन : मन्त्री ज्वाला

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विना तयारीका आयोजनाहरु ठेक्का प्रक्रिया सरकारले अगाडि नबढाउने बताएका छन्।आइतबार राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बैठकमा बोल्दै भौतिक मन्त्री ज्वालाले यस्तो बताएका हुन्।उनले पूर्वतयारीबिना आयोजनाहरुको ठेक्का लगाउँदा आयोजनाहरु समयमै सम्पन्न नहुने तथा सरकारलाई बढी भार पर्ने गरेको भन्दै मन्त्रालयले आगामी दिनमा विना तयारीका आयोजनाहरु ठेक्का प्रक्रिया अगाडि नबढाउने उल्लेख गरे।मन्त्री ज्वालाले विगतका स

अदालतको अन्तरिम आदेश : लुम्बिनी अस्पतालको ठेक्का प्रक्रिया रोक्नू

२१ भदौ, काठमाडौं । उच्च अदालत तुल्सीपुरले लुम्बिनी प्रादेशिक अस्पताल भवनको ठेक्काप्रक्रियालाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ । २५ साउनमा उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीश रामप्रसाद ओलीको इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतले अन्तरिम आदेशमार्फत त्यसलाई निरन्तरता दिएको छ । अस्पतालको भवन निर्माणमा ‘मिलेमतो’ भएपछि […]

लुम्बिनी प्रदेश अस्पतालको ठेक्का प्रक्रिया रोक्न आदेश

२६ साउन, काठमाडौं । लुम्बिनी प्रदेश अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रिया अदालतले रोकेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अस्पतालको भवन निर्माणमा ‘मिलेमतो’ भएपछि उच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमा अदालतले तत्काल प्रक्रिया रोक्न आदेश दिएको हो । निर्माण व्यवसायी बलिभद्र […]

सरकारी स्वामित्वका दुई जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया नै अलमलमा

काठमाडौं, असार ८ । यसै वर्ष आयोजना निर्माणको थालनी गर्ने तयारीका सरकारी स्वामित्वका दुई जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया नै अलमलमा छ । ठेक्कामा ईपीसी मोडेल अपनाउन खोजेका तामाकोसी–५ र माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाले ‘ईपीसी माध्यमबाट खरिद गर्नेसम्बन्धी निर्देशिका २०७८’ को बुँदा नम्बर १४ को प्रावधानका कारण बोलपत्र आह्वानको प्रक्रियामा जान सकेका छैनन् । निर्देशिका […]

गण्डकीका अध्यक्षकोे निर्णय ठेक्का प्रक्रिया रद्द

गोरखा-गोरखाको गण्डकी गाउँपालिकाले प्रशासकीय भवन तथा वडा नम्बर ६ र ८ को वडा कार्यालय भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रिया रद्द गरेको छ । पालिकाले आइतबार राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै गत वैशाख ९ गते प्रकाशित सूचनाबमोजिम ई–बिडिङ प्रक्रिया रद्द गरिएको जनाएको हो । जेठ ६ गतेको बैठकको निर्णयअनुसार हाललाई ठेक्का प्रक्रिया द्दद्ध भएको प्रमुख प्रशासकीय […]

काठमाडौं–तराई द्रुतमार्गः ठेक्का प्रक्रिया तत्काल रद्द गर्न सेनालाई पत्राचार

काठमाडौं, बैशाख १७ । संघीय संसद्को सार्वजनिक लेखा समितिले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको व्यवस्थापन गर्दै आएको नेपाली सेनालाई सीधै पत्राचार गरेर ठेक्काको प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ । चैत १९ गते समितिले ठेक्का प्रक्रिया रद्द गरी नयाँ खरीद प्रक्रिया अघि बढाउन निर्देशन दिए पनि सेनाले यही आइतवार खरीद प्रक्रियालाई निरन्तरता दिएपछि समितिले सेनालाई […]

सेनाद्वारा संसदीय समितिको निर्देशन अवज्ञा, ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले दिएको निर्देशन विपरित नेपाली सेनाले ठेक्का प्रक्रिया अगाडि बढाएको छ । आईतबार सेनाले तराइ मधेस द्रुतमार्गको सुरुङमार्ग र पुलका लागि गरिएका दुईवटै टेन्डरको आशयपत्र जारी गरेको छ । पहिलो प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्टिङ इन्जिनियरिङ कर्पोरेसन  र दोस्रो प्याकेज अन्तर्गत पोलि च्याङ्दा इन्जिनियरिङ कर्पाेरेसन छनोट भएको हो । चाइना स्टेट कन्स्ट्रक्टिङले १५ करोड ६१ लाख ४२ हजार ५ सय डलर (बैशाख १२ को विनिमयदर अनुसार १८ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ बराबर) को