ज्ञानेन्द्रसँग गरेको पाँच बुँदे सहमति प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौति

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा ज्ञानेन्द्र शाहसँग गरेको गरेको पाँच बुँदे सहमति प्रमाणित गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौति दिएका छन्।हिजो पार्टीका मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले प्रचण्ड अस्थिरताको पर्याय भएको र २०६० साल तिर तत्कालिन राजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति गरेको आरोप लगाएका थिए। त्यसको खण्डन गर्दै प्रचण्डले  ओलीलाई यस्तो चुनौति दिएका हुन्। यस्तो छ प्रचण्डको विज्ञप्ती  दलाल पूँ