खेलकुदमन्त्री रुस प्रस्थान

काठमाडौं : युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज रसियाली खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा रुस प्रस्थान गरेका छन्।पाँच दिनको भ्रमणका सिसिलामा मन्त्री गहतराज सचिव दामोदर रेग्मीसहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन्। मन्त्री गहतराजले रुसका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनसँग औपचारिक भेट गर्ने कार्यक्रम तय भएको छ। उनले भ्रमणका क्रममा नेपालको खेलकुद क्षेत्रको विकासमा पारस्परिक सहयोगका विषयमा समेत छलफल हुने  बताए। खेलकुद विश्वविद्यालय र अन्तर्राष्ट्रिय रंगशालाक

सम्बन्धित सामग्री

खेलकुदमन्त्री गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान

काठमाडौँ – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन्। रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्रालयका सचिव दामोदर रेग्मीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री अथक सोमबार बिहान रुस प्रस्थान गरेका हुन्। पाँच दिने भ्रमणका क्रममा मन्त्री अथकले रुस सरकारका खेलकुद मन्त्री म्याटिसिनसँग औपचारिक भेट गर्ने […]