बिहीबार काठमाडौँ उपत्यकामा थपिए ११३३ संक्रमित

काठमाडौँ- बिहीबार काठमाडौँ उपत्यकामा एक हजार १३३ कोभिड संक्रमित थपिएका छन् । काठमाडौँमा ८११ , ललितपुर १९२ र भक्तपुरमा १३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँमा सक्रिय संक्रमित आठ हजार ११०,भक्तपुरमा एक हजार ३२९ र ललितपुरमा एक हजार ८८७ जना सक्रिय संक्रमित छन् । २४ घण्टामा १५ हजार ४…