बुढेसकालको प्रेम : को हुन रवीना देशराजका प्रेमी ?

काठमाडौं, पुस १५ । मेगा बैंककी पूर्व कायममुकायम कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठले आफ्ना प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको तस्बिर सार्वजनिक गरेकी छन्। सेलेब्रेटी बैंकरका रूपमा चिनिने रवीनाले इन्स्टाग्राममार्फत् प्रेमीको तस्बिर सार्वजनिक गरेकी हुन् । रविनाले एक साताअघि मात्र मेगा बैंकबाट राजीनामा दिएकी थिइन्। रवीनाले बिहीबार इन्स्टाग्राममा आफ्नो र प्रेमीको तस्बिर राख्दै लेखेकी छन्, ‘साथीहरू, ३२ […]