काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा नवकन्याहरूको विधिपूर्वक पूजाअर्चना गरेका छन् । दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले नवकन्याको पूजा प्रत्येक वर्ष गर्ने प्रचलन रहेको छ । सोही परम्परा अनुरूप राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति भवन शीतल निवासमा मंगलबार नवकन्याहरूको पूजाअर्चना गरेका हुन् । राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, […]
RajdhaniDaily.com | काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौं -
३ कात्तिक, चितवन । चितवनको जंगल, हरियाली र प्राकृतिक वातावरण । जंगलको यही परिवेश नजिकबाट नियाल्ने रहर बोकेर पर्यटकहरू चितवन पुग्ने गर्छन् । हात्तीको पिठ्युँमा बसेर जंगलको यात्रा गर्नु उनीहरूका लागि फरक अनुभव हो । …
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका-२ निवासी १७ वर्षीया महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत पुर्याइएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएको हो। दुर्गम क्षेत्रमा जटिल प्रसूति समस्याका […]
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार नवकन्याहरूको (नौ जना कन्या) विधिपूर्वक पूजाअर्चना गरेका छन्। बडादसैँको अवसरमा नवदुर्गाको अवतार स्वरूप राष्ट्रप्रमुखले नवकन्याको पूजाअर्चना गर्ने परम्परा रहँदै आएको छ। सोही परम्परा अनुसार राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित नवकन्याहरूको पूजाअर्चना गरेका हुन् । सनातन परम्परा अनुसार दुर्गा भगवतीका […]