सात कार्यदलको निष्कर्ष : वायुसेवा निगम यथास्थितिमा चल्दैन, पब्लिक कम्पनी बनाऔं

२२ असार, काठमाडौं । नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने प्रक्रिया शुरु भएसँगै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । निगमलाई ‘सार्वजनिक संस्थान’को हैसियत कायम राख्नुपर्ने उनीहरुको माग छ । तर निगमको सुधारका लागि सुझाव दिन पछिल्लो दुई दशक यता ७ वटा उच्चस्तरीय कार्यदल गठन भएका छन् । र, सबै कार्यदलको सुझाव छ, पब्लिक कम्पनी बनाऔं […]

सम्बन्धित सामग्री

नेपाल वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार हुँदैन : भट्टराई

काठमाडौँ- पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार नहुने दाबी गरेका छन् । शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टराईले यस्तो बताएका हुन् । उनले वायुसेवा निगम अहिल...

बायुसेवा निगमलाई निजीकरण गर्न लागेको विरोधमा तालाबन्दी

काठमाडौं : नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारीद्वारा निगम कार्यालयमा तालाबन्दी गरेका छन्।निगमलाई निजीकरण गर्न लागिएको विरोधमा कर्मचारीले मंगलबार कार्यालयमा तालाबन्दी गरेका हुन्। निगममा कार्यरत कर्मचारीका विभिन्न ट्रेड युनियनले तालाबन्दी गरेका छन्।वायुसेवा निगम सञ्चालक समितिले निगमलाई निजीकरण गर्न मन्त्रालयमा पत्र पठाएपछि कर्मचारी आन्दोलित भएका  हुन्। निगमलाई निमिट्यान्न पार्न तथा हवाई माफियाको इशारामा निजीकरण गर्न लागिएकाले आन्दोलन गर्नुपरेको नेपाल वायुसेवा नि

नेपाल एयरलाइन्समा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो

२२ असार, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारी युनियनले महाप्रबन्धकको कार्यकक्षमा लगाएको ताला प्रहरिले खोलेको छ । सञ्चालक समितिले नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावलीको …

पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको भन्दै वायुसेवा निगमका कर्मचारी आन्दोलित

काठमाडौं, असार २२ । नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारीद्वारा निगम कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल वायुसेवा निगमलाई निजिकरण गर्न लागिएको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् । सोमबार निगममा कार्यरत कर्मचारीका विभिन्न ट्रेड युनियनले तालाबन्दी गरेका छन् । वायुसेवा निगम सञ्चालक समितिले निगमलाई निजिकरण गर्न मन्त्रालयमा पत्र पठाएपछि निगमका कर्मचारी […]