‘डोक्सुमो’को कोषमा ३.५ मिलियन डलर संकलन, नेपाल र भारतमा सयौँ रोजगारी दिने

डकुमेन्ट एआई स्टार्टअप ‘डोक्सुमो’ले ४३ करोड बिउ पुँजी संकलन गरेको छ । उद्यमहरूलाई ग्राहकका कागजातहरूबाट स्वचालित निर्णयहरू गर्न मद्दत गर्ने ‘डोक्सुमो’ले हाल बिज पुँजीमा ३.५ मिलियन डलर अर्थात् ४३ करोड रुपैयाँ उठाएको हो ।