कराँते टोली भुटान प्रस्थान

काठमाडाैं : भुटानमा आयोजना हुने पाँचौँ दक्षिण एसियन किकबक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल सो–क्योकुशिन कराँतेको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।टोलीलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै  बिदाइ गरेका हुन्।भुटान जाने टोलीमा तीन अफिसियल र छ खेलाडी गरी नौ जना छन्। सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठ नेतृत्वको टोलीमा जगतबहादुर धामी, कसिसकुमारी क्षेत्री, शिवानी श्रेष्ठ, कविन देशार, भुवन हायु, जयराम ब्लोन, मुकेश लुइँटेल खत्री र दलबहादुर घले छन्

सम्बन्धित सामग्री

आईएफकेके कराँते टोली आज भारत जाँदै

काठमाडौं – इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराँते (आईएफकेके) टोली आज (बिहीबार) भारतको कोलकाता प्रस्थान गर्दैछ। राष्ट्रिय कराँते प्रतियोगिता (आईकेओकेएस कोलकाता ब्रान्चेसमा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय टोली भारत जान लागेको हो। डिसेम्बर १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा सुमन थापा मगर, प्रिन्स देउला, प्रवेश गुरुङ, शेख रिज्वान उलाङ, सुशान्त सापकोटा, इशान सापकोटा र […]

कराँते टोली भारत प्रस्थान

एसकेआईए अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशिपमा सहभागी हुन ११ खेलाडीसहित १७ सदस्यीय गोल्फुटार डोजोका खेलाडी भारतको गोवा प्रस्थान गरेको छ ।

बंगलादेश जाने कराँते टोलीको बिदाइ

बंगलादेशमा आयोजना हुने बि–जी कराते च्याम्पियनसिप २०२१ मा सहभागी हुन जाने कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले बुधबार बिदाइ गरेका छन् । बिदाइ कार्यक्रममा राखेपका सदस्य पुरेन्द्रविक्रम लाखेको पनि उपस्थिती रहेको थियो । बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बशप संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि १५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गर्नेछ । बंगलादेश जाने टोलीमा रामकुमार श्रेष्ठ टिम व्यवस्थापकमा छन् । यस्तै प्रशिक्षकमा श्याम रोका, खेलाडीहरूमा

कराँते टोली स्विट्जरल्यान्ड जाने

एघारौं बसेल ओपन मास्टर्स कराँते प्रतियोगितामा भाग लिन २ खेलाडीसहित ३ सदस्यीय नेपाली कराँते टोली बिहीवार स्विट्जरल्यान्डको बसेल प्रस्थान गर्दैछ । सेप्टेम्बर ११–१२ तारिखसम्म हुने प्रतियोगितामा सुमन तिमिल्सिना र सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । सुमनले सिनियर एकल काता तथा सरोजले ८५ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । सुमनले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्नेछन् । अफिसियलमा प्रज्ज्वल प्रतिक क्षेत्री छन् । सहभागीले ७२ घण्टाको पीसीआर रिपोर्ट पेश गर्नुपर्ने हुन्छ ।  टोलीलाई सफलताको शुभकामना दिँ...

खुला कराँते प्रतियोगितामा भाग लिन नेपाली टोली भारत प्रस्थान - Naya Patrika

भारतको कोलकातामा आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा भाग लिन नेपाली टोली बिहीबार भारत प्रस्थान गरेको छ ।कोलकातास्थित नेताजी सुवासचन्द्र इन्डोर स्टेडियममा आउँदो जुलाई २९ र ३० तारिखमा सञ्चालन...पूरा पढ्नुहोस् »