कटवाल प्रकरणबारे प्रचण्डले भने– ‘दायाँतिर बादल बायाँतिर बाबुरामले ठोक भने अन्तिममा मेरै पद गयो’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउँदा पार्टीलाई धेरै ठूलो क्षति भएको बताएका छन् । कैलालीको मसुरियामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले तीन महिनापछि आफै जाने प्रधानसेनापति कटवाल हटाउनु कमजोरी भएको स्वीकार गरे ।‘रुक्माङ्गत कटवाल तीन महिनापछि त्यसै जानेवाला थियो । दायाँतिर बादल बायाँतिर बाबुराम ठोक भन्छन् जतिबेला पनि । एउटालाई रक्षामन्त्री बनाएको ठोक ठोक भन्छन् । अर्को अर्थमन्त्रीले पनि यसलाई ठोकिहाल्ने हो भन्छन्’ प्रचण्