एमसीसीका कारणले गठबन्धन टुट्दैन : कांग्रेस नेता लेखक

४ पुस, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रमेश लेखकले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का कारण वर्तमान पाँच दलीय गठबन्धन नटुट्ने बताएका छन् । ‘एमसीसीका कारण सत्ता गठबन्धन टुट्दैन’ लेखकले अनलाइनखबरसंग भने । सत्तागठबन्धन भत्काउने शर्तमा एमसीसी पास गर्न एमाले तयार भएको सन्देश एमाले नेताहरुले कांग्रेसलाई दिइरहेका बेला नेता लेखकले यस्तो बताएका […]