तीन वर्षभित्र प्रसारणलाइन निर्माण गरिने

काठमाडौं– रौतहट जिल्लामा रहेको चन्द्रपुर नगरपालिकादेखि सुकदेवचोकसम्म विद्युत प्रसारणलाइन निर्माण गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आगामी तीन वर्षभित्र उक्त प्रसारण लाइनको काम सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढाउने तयारी गरिएको हो । उक्त प्रसारणलाइन निर्माणका लागि अनुमति पत्रका लागि दरखास्त आवेदन विद्युत विकास विभागमा परेको र उक्त प्रसारणलाइन निर्माण गर्ने जिम्मेवारी […]