प्रधानमन्त्री कप क्रिकेट : प्रदेश-१ र लुम्बिनी तथा गण्डकी र आर्मी खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ को प्रदेश-१ र लुम्बिनी तथा समूह ‘ए’ को त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल हुँदैछ । प्रदेश-१ र लुम्बिनीबीचको खेल कीर्तीपुर मैदानमा र गण्डकी र आर्मीको खेल मूलपानी मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्...

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज तीन खेल हुने

काठमाडौं- जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछन् । आज भैरहवामा गण्डकी र सुदूरपश्चिम प्रदेश आमने सामने हुँदैछन् । अहिलेसम्म गण्डकी प्रदेशले खेलेका दुबै खेलमा हार ब्यहोरेको छ र टोली प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ । त्यस्तै सुदूरपश्चिमले भने आफ्ना दुबै खेल जितेर प्रतियोगितामा शानदार सुरुवात गरेको छ । […]

पिएम कप क्रिकेट : उद्घाटन खेलमा लुम्बिनी चार विकेटले विजयी

शनिबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेशले विजय हासिल गरेको छ। भैरहवाको सिद्धार्थ रंगशालामा गण्डकी प्रदेशलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले विजयी सुरुवात गरेको हो। टस  जितेर...

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ छैटौँ जितसहित क्वालिफायरमा‚ बागमती प्लेअफमा

काठमाडौँ : विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार छैटौँ खेल जित्दै क्वालिफायरमा पुगेको छ।त्रिवि क्रिकेट मैदानमा बिहीवार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गर्‍यो। जितसँगै ६ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा रहेको एपीएफले पहिलो क्वालिफायर खेल्ने सुनिश्चित गरेको छ। अहिलेसम्म २ अंकमात्र जोडेको गण्डकी सातौँ स्थानमा छ।जितका लागि १२८ रनको लक्ष्य पछ्याएको गण्डकी २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमै समेटिएको थियो। गण्डकीका ला

प्रधानमन्त्री कप क्रिकेट: त्रिभुवन आर्मीको दोस्रो जित

काठमाडाैँ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा दोस्रो जित हात पारेको छ। आइतबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको हो टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४७.4 ओभरमा अलआउट हुँदै १ सय ६६ रन बनाएको थियो। जवाफमा गण्डकीले ३२ ओभर २ बलमा अलआउट हुँदै […]

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार पनि दुई खेल हुने छन्। मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ। यस्तै कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रदेश १ र लुम्बिनी प्रदेश खेल्नेछन्। यसअघि शनिबार भएको त्रिवि मैदानमा खेलमा कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोली एपीएफ सेमिफाइनलमा प्रवेश गरेको थियो।शनिबार मूलपानी मैदानमा सम्पन्न अर्को खेलमा मधेश प्रदेशले लुम्बिनीलाई ९२ रनले पराजित गरेको छ।

प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आइतबार दुई खेल हुँदैछन्। आइतबार प्रदेश १ र लुम्बिनी प्रदेश कीर्तिपुर मैदानमा खेल्दा गण्डकी प्रदेश र त्रिभूवन आर्मी क्लबबीच मुलपानी मैदानमा खेल हुनेछ। दुवै खेल बिहान साढे ९ बजे सुरु हुनेछ। समान तीन खेल खेलेका लुम्बिनी र प्रदेश १ एक खेलमा जित र दुई खेलमा हार व्यहोर्दै दुई अङ्क […]

प्रधानमन्त्री कप क्रिकेटः आज पनि दुई खेल हुँदै

काठमाडाैँ – आज पनि प्रधानमन्त्री कप क्रिकेटमा २ खेल हुँदैछन् । खेल बिहान ९ः३० बजे कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा सुरु हुने कार्यतालिका हाे । आजको खेलमा कीर्तिपुर मैदानमा कर्णाली र गण्डकी प्रदेश तथा मुलपानी क्रिकेट मैदानमा वागमती र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । मंगलबार पनि प्रधानमन्त्री कप क्रिकेट दुई खेल भएका थिए ।

प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बुधबार पनि दुई खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णाली र गण्डकी प्रदेश भिड्नेछन्। मूलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।दुवै खेल बिहान साढे ९ बजे शुरु हुनेछ। यसअघि मंगलबार भएको खेलमा प्रदेश १ र विभागिय टोली एपीएफ विजयी भएका थिए। बागमती प्रदेशमाथि प्रदेश–१ ले ६९ रनको जित हात पारेको हो। अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदैविभागीय टोली एपीएफ समूह ’ए&rsqu

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममाथि गण्डकीको प्रभावशाली विजय

१४ कात्तिक, काठमाडौं । कप्तान विपिन खत्रीले उत्कृष्ठ बलिङसहित ४ विकेट लिँदा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा गण्डकी प्रदेशले सुदूरपश्चिममाथि ६९ रनको जित दर्ता गरेको छ । गण्डकीले दिएको २०९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३२.४ ओभरमा १३६ रनमै अलआउट भयो । दोस्रो इनिङको सुरुमा खुट्टामा बल लागेर मैदान बाहिरिएका उनी उपचारपछि मैदान फर्किएर उत्कृष्ट बलिङ […]

प्रधानमन्त्री कप क्रिकेट : अनिल र देवको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको जित

२ माघ, काठमाडौं । गण्डकी प्रदेश प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगितामा जितविहीन बनेको छ । समूह ‘बी’ अन्तर्गत आइतबार भएको अन्तिम खेलमा लुम्बिनीसँग पराजित भएपछि गण्डकी सबै चार खेलमा हार बेहोर्दै घर फर्कने भएको हो । कीर्तिपुरस्थित टीयू मैदानमा अनिल खरेल र देव खनालले उत्कृष्ट प्रदर्शन गर्दा लुम्बिनीले गण्डकीलाई ५ विकेटले हरायो । देवले […]