अम्बानीका छोराको विवाहमा पपस्टार रिहानाले प्रस्तुति दिने

काठमाडौं । अर्बपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त र बाल्यकालकी साथी राधिका मर्चेन्टबीच हुन लागेको विवाहको खबरले यतिबेला भारतीय मिडिया गर्माएको छ । तीन दिनसम्म हुने वैवाहिक उत्सवमा एक हजार पाहुनालाई निम्तो दिइएको छ भने तीन हजारथरी पकवानको मेन्युका कुरा समेत बाहिर आएका छन् । गुजरातको जामनगरमा १ देखि ३ मार्चसम्म विवाह हुँदैछ । देशीविदेशी […]

सम्बन्धित सामग्री

‘जलवायु सम्मेलनमा नेपालको प्रस्तुति कमजोर’

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा को सहभागी हुने भन्नेमा चिन्ता हुने गरेको तर सम्मेलनमा नेपालले मजबुत प्रस्तुति र सशक्त आवाज उठाउन नसकेको बताएका छन्।...

‘चित्तौन कचेहेरी’ को पहिलो दिन ८ प्रस्तुति

चितवनको नारायणगढमा शुक्रवारदेखि सुरु भएको ‘चित्तौन कचेहेरी’ मा नौ वटा प्रस्तुति भएका छन्।

नेपाली संस्कृति, विदेशी प्रस्तुति

हराउँदै गएको संस्कार, संस्कृति र सनातन धर्म रक्षाका लागि बागलुङमा मंगलबार साँझ एक कार्यक्रमको आयोजना गरियो। कार्यक्रमको नाम थियो– महारात्री, नेपाली संस्कृति, विदेशी प्रस्तुति।...

निटफेस्टमा आज तीन प्रस्तुति

काठमाडौँ,११ मँसिर । गत शुक्रबारदेखि चलिरहेको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ को आज तेस्रो दिन नेपालसहित अमेरिका र रुसको नाटकसहित तीन प्रस्तुति मञ्चन हुँदैछन् । भुटान र अमेरिकाको संयुक्त प्रस्तुति क्याटी बेकद्वारा निर्देशित ‘थ्री कन्ट्रीः वन मदर’ र लोक शैलीको नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन हुँदैछन् । अङ्ग्रेजी भाषामा रहेको ‘थ्री कन्ट्रीः वन […]

काठमाडौंमा हंगेरीका कलाकारको प्रस्तुति

काठमाडौं । काठमाडौंमा हंगेरीका कलाकारले सांस्कृतिक प्रस्तुति दिएका छन् । मंगलबार नेपाल–हंगेरी चेम्बर्स अफ कमर्सले आयोजना गरेको ‘नेपाल–हंगेरी हिस्टोरिकल कल्चरल प्रोग्राम’ मा हंगेरीका पाँचजना कलाकारले स्थानीय लोकगीत तथा नृत्य प्रस्तुत गरेका हुन् । हंगेरीको स्थानीय गीत–संगीतको प्रस्तुति बेजोड देखिएको थियो । हंगेरीको लोकसंस्कृति प्रदर्शनसँगै कार्यक्रममा नेपालको लोकसंस्कृति पनि प्रदर्शन गरिएको थियो । सन् २०१८ मा स्थापना भएको […]

कमल गाउँलेको गाईजात्रे प्रस्तुति ‘जनता हान्न चाहन्छन्’

दाङ । हास्य कलाकार कमल गाउँलेले गाईजात्रा प्रस्तुति ‘जनता हान्न चाहन्छन्’ ल्याएका छन् । उनले आफ्नै युट्युब च्यानलमार्फत आफ्नो २२ औं गाईजात्रे प्रस्तुति सार्वजनिक गरेका हुन् । यसमा उनले राजनीतिक र सामाजिक विषयमाथि चोटिलो व्यंग्य गरेका छन् । त्यस्तै उनले गाईजात्रे प्रस्तुतिभित्र ‘हाम्रा देशका दल, गन्हाउने ढल’ र ‘युवाले टेक्ने लौरो’ भन्ने प्यारोडी गीत समावेश […]

उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति पुरस्कार मुक्तिनाथलाई

मुक्तिनाथ विकास बैंकले आव २०७७/०७८ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति पुरस्कार प्राप्त गरेको छ।...

पाटन संग्रहालयमा सुजन चापागाईंको एकल लाइभ प्रस्तुति हुने

काठमाडौं । गायक सुजन चापागाईंको एकल लाइभ प्रस्तुति हुने भएको छ । आर्टमाण्डुको आयोजना तथा पीआरभी इन्टरटेनटमेन्टको सहकार्यमा आगामी शनिबार ललितपुरको पाटन संग्रहालयमा सुजनले एकल सांगीतिक प्रस्तुति दिने भएका हुन् । तीनपाते, बाफ, घुमीघुमी जस्ता गीतबाट लोकप्रिय भएका सुजनको यो पहिलो लाइभ कार्यक्रम हो । शनिबार साँझ ६ बजेदेखि ८ बजेसम्म सुजनको लाइभ प्रस्तुति हुने […]

सलमानको कार्यक्रममा शिव, सुबानी र सुशान्तले सांगीतिक प्रस्तुति दिने

काठमाडौं । आगामी जेठ १४ गते दशरथ रंगशालामा हुने बलिउड अभिनेता सलमान खानको कन्सर्टमा एक दर्जन बढी नेपाली कलाकारले सांगीतिक प्रस्तुति दिने भएका छन् । आयोजक संस्था ओडीसीले सलमानको कन्सर्टमा प्रस्तुति दिने नेपाली कलाकारको लाइनअप सार्वजनिक गरेको छ । प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार प्रस्तुति दिने सबै कलाकारसँग औपचारिक सहमति समेत भइसकेको छ । गायक–गायिकाहरु […]

एउटै स्टेजमा एकसय बढी कलाकारको प्रस्तुति

दर्शकले एउटै स्टेजमा अव एकसय बढी कलाकारको प्रस्तुति हेर्न पाउने भएका छन् । दीपावलीको अवसर पारेर कलाकार महादेव त्रिपाठीले मंगलबार कीर्तिपुरको मच्छेगाउँमा आयोजना गर्न लागेको ‘मच्छेनारायण दीपावली साँझ’ मा यतिधेरै कलकारको प्रस्तुति रहने भएको हो । एमआरएस् जादु इन्टरटेण्टमेन्टको प्रस्तुतिमा रवि अधिकारी र राजु थापाको संयुक्त आयोजना रहेको कार्यक्रम बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।कार्यक्रममा नयाँ तथा पुराना कलाकारको प्रस्तुति रहनेछ । जसमा नवराज घोरासैनी, प्रकाश कटुवाल, हरी कर्मा