काठमाडौं । फिफा विश्वकप-२०२२ प्रतियोगिताको अवसर पारेर भायाटिभीले आफ्ना ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको । उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले ५०० रुपैयाँमा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२” देखि ४३” सम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन् । भायाटिभीका हालका ग्राहकहरूले ५०० रुपैयाँमा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न […]