पूँजीबजारसँग जोडिएको प्राविधिक संरचना ‘इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आईजिन)’लाई केन्द्रमा राख्दै सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले कम्पनी र लगानीकर्तामाथि अनावश्यक दबाब सिर्जना गरेको पाइएको छ । कानुनी रूपमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि कार्यान्वयन तहमा देखिएको ढिलासुस्ती र ‘डबल आईजिन’ को विवादका कारण बजारमा गम्भीर अन्योल उत्पन्न भएको हो । विशेषगरी लक–इन अवधि समाप्त भइसकेका […]