भोलि बस्ने भनिएको प्रतिनिधि सभा बैठक २८ गतेका लागि सर्‍याे

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । विशेष कारणवश बैठक स्थगित भएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिनुभयो । सभामुख अग्नि प्रसाद सापकोटाले पुस २२ बिहीबारका लागि प्रतिनिधि सभा बैठक डाक्नु भएको थियो । अर्काे बैठक पुस २८ गते बुधबार दिउँसाे एक बजे बस्ने […]