दीपक बोहोरा, पाँचथरजिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता बुधबार सुरु भएको छ । ५ विधामा संचालन गरिएको प्रतियोगिताको पहिलो दिनको महिला र पुरुष एकलतर्फका खेल भएका छन् । महिला एकलमा मोरङकी सिमा राजवंशी, तेह्रथुमकी भावना चुडाल, उदयपुरकी राजी राई, सङखुवासभाकी अलिना श्रेष्ठ, पाँचथरकी चाहाना केरुङ, धनकुटाकी अरुण तामाङ, सोलुखुम्बुकी पुजा […]
The post कोशी स्तरीय ब्याडमिन्टन सुरु first appeared on हाम्रो खेलकुद.