सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी

सत्तारूढ दल नेकपा एमालेको कार्यदल बैठक सिंहदरबारमा जारी छ। आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसिरहेको छ। बिहान साढे १० बजे बस्ने भने पनि करिब १२ बजेदेखि बैठक सुरु भएको हो।

सम्बन्धित सामग्री

एमाले कार्यदल बैठक जारी

काठमाडौँ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमाले कार्यदलको बैठक जारी छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक बसिरहेको छ । आजको कार्यदल बैठकले हिजो बुधबार साँझ शीर्ष नेताद्वयबीच भएको छलफलको समिक्षा गर्दै पार्टी एकतालाई टुंगोमा पुर्‍याउने बताइएको छ ।