म्याग्दीमा एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरू

नेपाली काँग्रेस म्याग्दीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान सुरू गरेको छ।...