दक्षिणी अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण ७० बढीको मृत्यु

जोहान्नेसबर्ग ।  दक्षिणी अफ्रिकामा उष्ण आँधी ‘एना’ सँगै आएको बाढीका कारण ७० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । मादागास्करमा कम्तीमा ४८ जनाको ज्यान जानुका साथै करिब १ लाख ३० हजार व्यक्ति घर छाडेर सुरक्षित गन्तव्यतर्फ जान बाध्य भएका छन् । त्यसैगरी मालाबीमा ११ जनाको मृत्यु भएको छ । मालाबीभरि नै विद्युत आपूर्ति...

सम्बन्धित सामग्री

अफगानिस्तानमा बाढी–पहिरोका कारण १८० भन्दा बढीको मृत्यु

काबुल – अफगानिस्तानमा पछिल्लो एक महिनामा आएको बाढीका कारण १८० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै तीन हजार घरमा पूर्ण रूपमा क्षति भएको सरकारी प्रवक्ताले बिहीबार बताएका छन् । जबीहुल्लाह मुजाहिदले पूर्ववर्ती सरकारले पूर्वाधारको अव्यवस्थापन गरेका कारण क्षतिको परिमाण अस्वभाविक भएको बताए । मुजाहिदले काबुलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यदि बाढी र क्षति बढ्दै गयो […]

बाढी पहिरोमा परेर अफगानिस्तानमा ६० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा आएको बाढी पहिरोमा परेर कम्तिमा ६० जनाको मृत्यु भएको छ । वर्षासँगै आएको बाढीका कारण पूर्वी अफगानिस्तानमा मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेको बीबीसीले जनाएको छ । बाढी पहिरोमा परेर कयौं व्यक्ति हराइरहेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । तर तालिवानी विद्रोहीले भने एक सय ५० भन्दा बढीको मृत्यु भएको दावी […]

जर्मनी, बेल्जियमलगायतका युरोपेली मुलुकमा बाढीको कहर : १२० भन्दा बढीको मृत्यु

युरोपका विभिन्न मुलुकका निरन्तरको वर्षापछि आएको बाढीका कारण १२० जनाभन्दा बढीको मृत्यु भएको छ । जर्मनी, बेल्जियमलगायतका मुलुकका अहिले पनि करिब १ सय जना हराइरहेको बीबीसीले जनाएको छ ।

जर्मनी र बेल्जियममा बाढी, ७० जनाभन्दा बढीको मृत्यु

जर्मनीमा अत्याधिक वर्षासँगै आएको बाढीका कारण ५९ जनाको मृत्यु भएको छ। जर्मन चान्सलर एन्जेला मार्केलले बाढी प्रभावितहरुलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन निर्देशन दिएकी छिन्। यस्तै,  बेल्जियमामा पनि बाढीका कारण हालसम्म ११ जनाको मृत्यु भएको छ। युरोपको पूर्वी क्षेत्रमा अत्याधिक वर्षासँगै बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको छ। बाढी…

भारतमा बाढी : ६० जनाभन्दा बढीको मृत्यु

भारतको केरलामा बाढीका कारण ६० जना भन्दा बढीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै बाढीका कारण २५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।  अहिले राहत र उद्दारको काम भइरहेको  छ । यो राज्यमा गएको १०–१२ दिनदेखि लगातार रुपमा पानी परिरहेको छ । अविरल वर्षासँगै आएको बाढीका कारण त्यहाँको धेरैजसो उडान समे...