भ्याटरहित प्रेम र करयोग्य स्मृतिहरू!

केही समयपछि 'प्रेम त गुमाएँ, तर लक्ष्य गुमाउँदिन' भन्ने अठोटका साथ उसले आफ्नो सम्पूर्ण ध्यान लोक सेवा आयोगको तयारीमा लगायो। रात-दिनको अथक मेहनत, त्याग र परिश्रमको फल मीठो भयो। उसको नाम निस्कियो! बी-पावर अब दुर्गमको त्यो साधारण केटो मात्र थिएन, ऊ एक सरकारी कर्मचारी बन्यो।