काठमाडौं– जावलाखेल यूथ क्लब पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको अन्तिम सेमिफाइनलमा आभा फुटवल क्लब उज्वेकिस्तानलाई हराउँदै जावलाखेलले फाइनलमा स्थान बनाएको हो । खेलमा आभा फुटवल क्लब उज्वेकिस्तान लाई १—० गोल अन्तरले पराजित गर्दै जावलाखेल यूथक्लब फाइनलमा प्रवेश गरेको हो । यससँगै आयोजक सहारा क्लब […]