कोरोनाको कारण सिनेमा हल र फिटनेश सेन्टर बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, २ माघ । कोभिड–१९ को संक्रमण दिनानुदिन बढेपछि सरकारले यही माघ १५ गतेसम्म सिनेमा हल र फिटनेश सेन्टर बन्द गर्ने निर्णय गरेको छ । गत (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाए । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री कार्कीले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ […]

सम्बन्धित सामग्री

दोहोरी साझँ र सिनेमा हल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, ३ माघ । कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि नेपाल सरकारले माघ १५ गतेदेखि सिनेमाहलहरु फेरी बन्द गर्ने भएको छ । आगामी माघ १५ गतेदेखि सरकारले दोहोरी साझँ, क्लब, पब, हेल्थ क्ल्ब, जिमखाना लगायतका बन्द गर्ने निर्णय गरेको हो । आइतबार मन्त्रिपरिषदको बैठकले यस्ता निर्णय गरेको सरकारका प्रवक्ता तथा संचारमन्त्री ज्ञानेन्द्र कार्कीले बताएका हुन् । […]

सिनेमा हल आजबाट बन्द, सरकारको निर्णय र बलिउडको रिलिज कुर्दै सिनेमाघर

काठमाडौं : आजबाट काठमाडौं उपत्यकाका सिनेमा हल बन्द भएका छन्। सरकारले माघ १५ गतेसम्म सिनेमा हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिमखाना बन्द गर्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम नै आजदेखि फिल्म हलहरु बन्द गरिएको हल सञ्चालकले बताएका छन्। सरकारको निर्णयपछि आजबाट बन्द गरिएको कमलादीस्थित क्युज सिनेमाका सञ्चालक सुमित मैनालीले…

सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद्‌को बैठकले माघ १५ गते सम्मका लागि फिल्म हल र रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, माघ २ । सरकारले कोरोनाको संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भीडभाड कम गर्न माघ १५ गतेसम्मका लागि सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । सरकारले यसअघि नै सार्वजनिक स्थानमा […]

माघ १५ गतेसम्म सिनेमा हल र जिम बन्द गर्ने सरकारको निर्णय

कोरोना महामारीको तेस्रो लहर फैलदै गएपछि सरकारले सिनेमा हल र जिम बन्द गर्ने निर्णय गरेको छ । पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ गतेसम्म सिनेमा हल र जिम बन्न हुने बताउनुभएको हो। कोरोना संक्रमण बढ्दै गएपछि सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभएको हो ।

सिनेमा हल र रात्रिकालीन व्यवसाय माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

सरकारले कोरोनाको तेस्रो लहर रोकथाम गर्न एक महिने आदेश जारी गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो ।

सिनेमा हल खुलाउने सरकारको निर्णय

नेपाल सरकारले चैत्र ११ गतेदेखि बन्द रहेका सिनेमा भवनहरु खोल्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सुरक्षा मापदण्ड अपनाएर चलचित्र भवनहरु संचालन गर्न दिने निर्णय गरेको हो । संचार, सूचना तथा प्रविधी मन्त्री पार्वत …

सिनेमा हल, जीम र डान्स बार बन्द गर्ने सरकारको निर्णय

५ चैत, काठमाडौं । सरकारले सिनेमा हल, खेलस्थल, जीम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले ३० …