इजरायल र विद्रोही लडाकू समूहबीच युद्धविराम गर्ने सहमति

इजरायल र विद्रोही लडाकू समूहका बीचमा युद्धविराम गर्ने सहमति भएको छ । सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमति भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गर्नु भएको छ ।

सम्बन्धित सामग्री

गाजा–इजरायल हिंसामा ५१ जनाको मृत्यु

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले इजरायल र गाजामा रहेका लडाकुबीच भएको पछिल्लो लडाइँमा गाजामा कम्तीमा ५१ जनाको मृत्यु भएको बताएको जनाएको छ । मृत्यु हुनेमध्ये २४ जना विद्रोही पनि छन् ।सेनाका अनुसार मृत्यु हुनेमध्ये १६ जना सर्वसाधारण छन् । अतिवादी समूहसँग संलग्न नरहेका ११ जनाको पनि मृत्यु भएको प्राप्त विवरणमा जनाइएको छ ।पछिल्लो विवरण अनुसार इजरायल र गाजाका विद्रोही लडाकु समूहबीचमा युद्धविराम गर्ने सहमति भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र गाजाबीच भएको युद्धविरामको स्वाग

इजरायल र गाजाबीच युद्धविराम गर्ने सहमती

इजरायल र गाजास्थित विद्रोही लडाकू समूहबीच युद्धविराम गर्ने सहमती भएको छ। सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्धविरामको सहमती भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गरेका छन्। लामो समयदेखि उनीहरुका बीचमा युद्ध चलिरहेको...